Title | Category | Gajal |
---|---|---|
साथीको महत्व | अन्य | हासो र आँसु सङ्ग सङ्गै रमाईलो गरौला। साथी सङ्गी मिलेर हामी जीन्दगी रमौला। छैनौ है हामी दिलको सानो धन कमाउन नसकेनी। लड्दै छौ हामी मेहनत गरि ईतिहास रच्नलाई। गर्दैनौ हामी जाल र झेल कसैको राम्रो बन्नलाई। |
के गर्दै होलिन | माया / प्रेम | अधेरीमा सझको दियो बाली जुनकिरीले पछयाउदै खोज्दै होलीन। झिमिक झिमिक परेली झिम्काउदै मलाई सम्झी रुदै होलीन। दन्ते हासो घरी घरी मुस्कुराउदै पक्कै मलाई कुर्दी होलीन। औसीको चकमन्न रातको सपनीमा मौन स्वासको सुस्केराले मलाई नै बोलाउदै होलीन। डाडा पारी क्षतिजमा नयाँ चखेवा उड्दै नाच्दै गाउदै मलाई नै स्वागत गर्दै होलीन। |