Title Category Gajal
बिछोडको पल बिछोड सानू तिमी मलाइ छोडी जाने दिन आउन लाग्यो पराइकै लागि कसम खाने दिन आउन लाग्यो आज सम्म आफ्नो भनी हरेक कुरा भनी रहे तर अब पराइले लाने दिन आउन लाग्यो
तिम्रो लागि माया / प्रेम तिम्रो लागि सिंदुर पोते किन्ने दिन कस्तो होला हात समाइ संग संगै हिन्ने दिन कस्तो होला दुनिया ले एस्तो उस्तो नानाथरी कुरा गर्दा तिमी मेरि माया भनी चिन्ने दिन कस्तो होला