शिव श्रीपाली बाग्लुङ फुल्बाङ्ग
शिव श्रीपाली बाग्लुङ फुल्बाङ्ग

Title Category Gajal
lafing joks अन्य स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ? लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
prem अन्य माया दिएकै थिएँ महसरि तिमीले मेरो मुटु माग्यौ बगैचा दिएकै थिएँ बिहानै आएर मेरा आँखा माग्यौ सान्निध्य, साहचर्य, दिएकै थिएँ अझ बढी माग्यौ, भोगी आँखाले मैले भनेथे म राग दिन्छु, कण्ठ बेच्न सक्दिन म सहारा दिन्छु, यी हात सुम्पन सक्दिन म समय दिएकै थिएँ सुनसरि तिमीले मेरो निद माग्यौ भने सपनाहरू तिमीलाइ भो एकदिन ओठ माग्यौ भने मेरा मुस्कानहरू पनि तिमीलाइ भो अचानक भेट्न छाडेउ गमे के म रित्तिएँ र ? मनमा छामे तिमीलाई धड्कँदै थियौ उस्तैगरी गर्भको शिशु जस्तो थैलीबाट निकालेर तिम्रो तस्बिर हेरे फिस्स हाँसेको देखे तिमीलाइ गर्भमा समुद्रले केही लुकाए जस्तो झरीमा प्रकृतिले बादललाइ सुकाए जस्तो