Title | Category | Gajal |
---|---|---|
**शत्रु *** | माया / प्रेम | भएछन सबै गजलकार भएछन । साथी पनि आजभोली जार भएछन् ।। दोसिलाइ सजाए दिन अब कतै जानू पर्दैन । हेर्नुहोस गाउगाउमा कारागार भएछ्न ।। धनराज देउबा क.न.पा.१० अछाम |
होलि विशेष | उदास | न भोलि छ न होलि छ । छ त केवल नतरि सक्ने पर्देशिलाइ खोली छ ।। घर बाट प्यारिले यसो भनेको छ । ल्याएर आउनु न गुन्नियो छ न चोली छ ।। love you frn |