Title Category Gajal
बिछोडिनु पर्यो बध्ताले बिछोड बिहे गरी पराईको भयै सिरमा सिन्दूर सजाएर कति रोए कराए म गयौ बाजा भजाएर।। प्रेम प्रस्ताब राखे थे तिमी लाई नाई पनि त भनिनौ तिम्ले।। आफ्नै दिल को सोचे अलि अलि सजाएर ।। मैले माया गरिन उस्लाई उसैले मन पराएको हो।। भन्दै हिड्यौ साथी भाई लाई हल्ला जति चलाएर।।।।। बिहे गरी पराईको भयै सिरमा सिन्दूर सजाएर कति रोए कराए म गयौ बाजा बजायर।।।।।