Kåmàl Bùďhå Kshãtrí
Kåmàl Bùďhå Kshãtrí

Title Category Gajal
माया अन्य के भयो खै तिमिलाई , हेरिरहु लाग्छ नछोडेरै अंगालोमा , बेरिरहु लाग्छ सुर्य जस्तै बलेकिछ्यौ , अरुको नि आखा लाग्ला पिरतिको बादल बनि , घेरिरहु लाग्छ माया कति गहिरो भयो , च्याट्ट मेरो औला काटि रगतले तिम्लाई चिठ्ठि , केरिरहु लाग्छ सुबास छोड्छ्यौ मगमगाउने , प्रत्येक बिहानिमा ति हरियालि ॠतुहरु , फेरिरहु लाग्छ