Title |
Category |
Gajal |
मुक्तक ✋तिम्रो माया✋ |
उदास |
हिजो राति सपनिमा तिमो याद धरै आयो /
बिरामी पो छौ भन्नी हल्लाहरु धरै छायो //
तिमिले लेखेको सनु पत्र बल्ल आज मैले पायो/
तिम्रो नमको पत्र पाउँदा बल्ल मलाई बिश्वास लाग्यो // |
माेबाईल |
माया / प्रेम |
सन्देश आयो मोवाइलमा
यसो हेंरे खाली रैछ..!
त्यही नम्बरमा misscall
हॉने
अब ऊसको पालो रैछ ।
पैसा सकियो मोबाईलमा
खल्ति छाँमे खाँली रैछ !
फेसबुक खोली फोटो हेँरे
चिल्ली चिल्ली काली रैछ!
मन्द मुस्कान
कालो अनुहार
सिउदो चाँही खाली रैछ
।
डेटिङ जादा चिनजान
भयो
आफ्नै दाइको साली रैछ ////
Mly....birano desa |
ठुष्स परि रिसाए पाे मजा |
माया / प्रेम |
लुकि छिपि माया प्रेम ,
लगाए पाे मजा//
मागि बिहे गर्नु भन्दा ,
भगाए पाे मजा//
सदैभरि खुसियाली ,
कति गर्छाैं प्यारि //
कहिले कहित ठुस्स परि,
रिसाए पाे मजा//
सन्ताेष लामा
.............................
हाल MLY.बिरानाे देश |
म मरे भने.. |
माया / प्रेम |
बेहाेस भई ढले भने प्रिय ,
तिमिले पानी हाल्दिनु //
बँचे भने ठिकै छ प्रिय ,
मरे भने फाल्दिनु //
सन्ताेष लामा
..........................................
हाल..MLY. बिरानाे देश |