Nirdosh Abiral Shahi Thaquree
Nirdosh Abiral Shahi Thaquree

Title Category Gajal
timro yad ma माया / प्रेम हरियाली सुन्दर ताल मेरो जन्मभुमी। सुन्दर हिमाल लोभलाग्दो मेरो जन्मभुमी।। कहाँ होला यति राम्रो पर्किर्तिले भरिए को ठाउँ । पाहाड्को छेउमै छ यहाँ मेरो जन्मभुमी।।
bichod बिछोड फूलको थुंगा टिपीदिन्छु त्यसलाइ तिमी उनेर जाउ सायद यो नै अन्तिम भेट होला केहि कुरा सुनेर जाउ तिमी त हासो साथ बाच्न सक्छौ तर म सक्दिन अब तिमीलाइ सम्झी आशु झार्लान् यी दुइ नयन पुछेर जाउ फूलको थुंगा टिपीदिन्छु त्यसलाइ तिमी उनेर जाउ अतितलाइ भुलिदिनु तिमी मबाट टाढा हुदा मन्दिरमा गइ कसैसंग मायाजाल बुनेर जाउ सायद यो नै अन्तिम भेट होला केहि कुरा सुनेर जाउ तिम्रो मुटुको कुनाबाट म बिरानो हुदा त्यो ढुकढकीमा राख्न सच्चा साथि चुनेर जाउ सायद यो नै अन्तिम भेट होला केहि कुरा सुनेर जाउ बेदना Uhi nirdosh
&&&&&&&&& बिछोड तिमि बिना यक्लै बाच्न सक्ने भय बरु यक्लै बाच्थे होला म ह @@@ तिमी देखि छुट्टीयर बाच्न सक्दिन म तिमी बिना यो जिबन सोच्न पनि सक्दिन म तिमि बिना यकपल पनी बाच्न सक्दिन म तिमि बायक अरुलाई यो मुटु राख्न पनी सक्दिन म # I miss you
har pal timro माया / प्रेम न पढ्नु रैछ अन्जन पिरतिको खेलमा फसे जस्तै लाग्दो रैछ माछी जस्तै जालमा फोन मा कुरा गर्दा पनि बस्दो रैछ माया नदेखेको मान्छे को नि देखिदो रैछ छाया
देउडा माया / प्रेम क्या रमाइलो बन पाखा,,उसै फुल भाणी । रिन लागि परदेशी भया,जन्मभुमी छाणी ।। असार मैना रम्म झम्म,,रुपाई गाड भरी । याद आउँछे मैना तेरी,मन बुजाउ कसरी ।। नैत पड्डी डिट सुवा,मेरा जनम्या ठाउँ । साहु रिन तिरी कन,छिट्टै