Title Category Gajal
प्रदेशिको पीडा ( देउडा गीत ) बिछोड ®®®®®  प्रदेशि होइगया आजि जन्म्याको ठाउँ छाडी  ®®®®® दिपेन्द्र शुनिल धामी पर्शुराम नगरपालिका ३ शिर्ष,कालिढुङ्गी,डडेल्धुरा । पुर्खौली बसाइ_शिगास गाउपालिका धौलाडी,गाजरी बैतडी । भुपु क्षिक्षक बुङ्ग्ल बझाङ । १- रात दिन सोच्याको सोचेइ क्यारु माया माणि । प्रदेशी होइगया आजि घर घरिना छाडी ।। २- पुगिग्या प्रदेशका ठौर जन्म्याको ठाउँ छाडी । दुई चार बर्श कटाएर फर्किन्याछु आजि ।। ३- नै हम्रा देशमी नानो गरि खान्या काम छ । कै कत्ती मिलिग्या पन राजनितिको दाम छ ।। ४- पढिलेखी ज्ञानि बनी केइ पाएन काम । सालसालै प्रदेशी हुनु अभागिका नाम ।। ५- स्कुलको नौकरी पाइथ्या अदबटाइमि तोड्यो । नेपालको सासनसत्ता राजनितिले फोड्यो ।। ६- गरिबका इनदिन आजि प्रदेशैका कुना । सम्झन्छु घरको माया आँखा आँसु चुना ।। ७- घरै रैग्या इजा बाबा घरै मन्की सुवा । छोराछोरि छाडी आया भण्लारैहुन बुवा ।। ८- बग्न्या भेल आशुको कुलो प्रदेशैमा रैग्यो । गरिबको प्रदेशी जीवन नछुट्टिन्या भैग्यो ।। ९- घर जाउत खाली हात छ उसै माथी रिन छ । कैलैन पायाको गाली साउ आएर दिन्छ ।। १०- चार दिन होइगया आजि आया प्रदेशैमा । ज्यान डुल्लो पराइका देश शुर्ता घर देशैमा ।। ११- प्रदेशिका ब्यथा आजि आशुले लेख्दोइ छु । भुल्या छैन मनकी रानी सुइनामा धेक्दोइ छु ।। १२- धन्नेहो भगवान तैले क्या लेख्दिएइ होरो । सालसालै प्रदेश तिर अभागी यो छोरो ।। १३- निक्केरी ख्याल अर्नु घर्को झर्को नमान सुवा । पुगिग्या प्रदेशका कुना बस्या इजा बुवा ।। १४- काखैनी झुण्णिन्या चेली बाबा भणे होलि । बाबा न धेकन्या बेला आँसु ढाली रोलि ।। हार्दिक आभार....... हुक्का चिलिम परिवार रेडियो महाकाली ९६.२ मेघाहर्ज कंचनपुर नेपाल ।
आशु बिछोड तडपिएको जिन्दगिमा साथ लिएर आउ । आँसु बग्न लाग्यो पुछ्ने हात लिएर आउ ।। संगै जिउछु भन्ने गर्थ्यौ धोका दिएर गयौ । अब तिम्रा झुटा कसम फिर्ता लिए जाउ ।। दिपेन्द्र शुनिल धामी पर्शुराम नगरपालिका ३ शिर्श,कालिढुङ्गी,डडेल्धुरा ।। फोन_ ९८४८९७५००२