Title Category Gajal
नबुझेर माया लाउंदा उदास नबुझेर माया लाउंदा ,रफ्तार हुन सक्छ जल्दाे बल्दाे जवानिमा ,हतार हुन सक्छ याे दुनियाकाे कहानी ,बुझ्नै नसकिदाे छ कतै अाफ्नै Bf बाट अाफेनै gf काे गिरफ्तार हुन सक्झ
अाफ्नै परिवेस अन्य मलाईत अाफ्नै परिबेसकाे चिन्ता छ देशकाे नयां खाका काेर्नुछ त्यस्काे चिन्ता छ तिमीत खाली मायामाया मात्र भन्छाै यार अचेल मेराे त मुख्य सपना देशकाे, चिन्ता छ