Title Category Gajal
आमा धोका धेरै दुख पाए आमा तिम्रो काख छोडेदेखी हन्डर खानु खाए आमा तिम्रो काख छोडेदेखी तिमिबिना यक्लो थिए खुसी काहा मिल्छ भन्दै चारै दिशा ढाए आमा तिम्रो काख छोडेदेखी जति उमेर बड्दै गयो आबश्यता झन्नै बड्दै गयो सबैलाई ऋण लाए आमा तिम्रो काख छोडेदेखी चोत लाग्दा गिच्ज्याउदै खुशी हुँदै हास्ने गर्छन कस्तो शहर आए आमा तिम्रो काख छोडेदेखी Indra Sijali Magar ठेगाना- बराताल गा.पा.१० सुर्खेत हाल - दैलेख बेस्तदा
माया को सन्सार अन्य ज्यान दिनेलाई बिवस्श गर धोका दिनेलाई होईन रगत दिनेलाई बिवश्श गर आँसु दिनेलाई होईन 9826400489
माया को सन्सार माया / प्रेम धनै धनले सजाउन नसके पनि प्रिया तिमिलाई मायानै मायाले सजाई दिउला अन्धकारले जेलियको प्रिय सन्सार्लाई फुलैफुलले सजाई दिउला