Title Category Gajal
साहारा उदास ए रात अाईज न ल निल्न मलाई उनकाे सपना बाेकि चिल्न मलाई अब त मात्र मेरो हाे भर छैन कसैकाे खुलेर कराउँछु म त डर छैन कसैकाे खुसि र हासाे के हाे कालाे मात्र देख्छु मर्न पर्ने हुलमा अाफ्नै पालाे मात्र देख्छु ए रात भन्देन म लाई मर्न कसरी सहज डुब्न लागे अासुँ मा अब तर्न कसरी सहज सास त भाग्य ले खायाे छाति पिर ले मुटु मा प्वाल पार्छ तिम्रो याद ले भत्केकाे घर भाे शरीर छाेडेर गय सब दु:खी छस् त भन्दै नाता ताेडेर गय सब ए रात भन्देन म लाई गरुँ के अब तँ पिन चुप लागि बस्दा मरु के अब...................?
बिछाेड बिछोड जुन दिन मेरो मुत्यु तय हुनेछ त्यो दिन तिम्रो मनमा धेरै भय हुनेछ दुनिया ले भन्छन् अात्मा हत्या हाेला तर त्यहा कुनै रहस्यमय हुनेछ अनि बल्ल पछ्चतामा जल्ने छौ तिमी जब तिम्रो खुसी मा पर्यल प्रलय हुनेछ सधैं अाफ्नाे खुसी मा रमाउने गर्थैउ अचानक त्यो दिन प्रर्याजय हुनेछ