अपरिचित  अर्जुन
अपरिचित अर्जुन

Title Category Gajal
खै कस्को अन्य घर कस्को शहर कस्को मेरो त छैन क्यारे । ठूलो मान्छे भन्ने रहर कस्को मेरो त छैन क्यारे।। मेरो लागि त केवल कालो रात मात्र रैछ सुनौलो बिहानी को उज्यालो प्रहर कस्को मेरो त छैन क्यारे ।।।