Title | Category | Gajal |
---|---|---|
जिन्दगि | अन्य | सल्कदै सल्कदै सक्दैछ चुरोटको दुवा सरि जिन्दगी तर पतो छैन यहाँ कसैलाई . एउटाको खुट्टा अर्कोले तान्दैछ अर्काले अर्को जादैछ जिन्दगी तर पतो छैन कसैलाई . सबैभन्दा अगि अनि ठुलो म हुने धेउन्न्मा सक्दैछ जिन्दगी तर।।।।।।।।।।।। |