Title Category Gajal
आउन मेरी प्रेमिका अन्य सङ्गै जिउछु भन्थ्याै कात्रो किनेर आऊ। डाेली चडी गएपनी म मरेको खबर सुनेर आऊ।। फुलै फुल रोप्छु भन्थ्याै मेरो जीवनमा अब म हिड्ने बाटाे काँडै-काँडा ढालेर आऊ शरिर भत्भती पोल्ने बिष रहेछ माया बाचेउ तिमी मरे म घाटमा घाराे बनार आऊ आऊ न आऊ ए मेरि प्रेमिका म तिम्रै यादमा छु चडाउन मेरो लासमा फुलको गुच्छा बोकेर आऊ सकिएन सङगै तर्न प्रेम सागर हात समाएर नरोऊ ल म मरेनी मेरी प्रेमिका हासेर आऊ ‌ गजल = By shailendra magar