Title |
Category |
Gajal |
गजलकार भएछ |
अन्य |
जुन खेलमा तिम्रो जित भएछ मेरो हार भएछ
गरिबको छोरो दु:ख पाउदा गजलकार भएछ ||
कस्तो थियो त्यो निसाब अनी अन्दो कानुन
हामिले नचाएर पनि तिम्रो वार पार भएछ ||
धेरै दिन पछी तिमिलाई भेट्दा एक छिन
थापाएछन तिम्रो घरमा साझ मारा मार भएछ ||
जुन मानिस तिम्रो सामु बस्न चाहान्थ्यो
आज तेही मानिस देश जोडर फरार भएछ ||
Naresh mayalu ॐॐ |
चिहानमा भेटीदिनु साथि |
अन्य |
जिउदै मरेतुले भएकोछु घाटी रेटिदिनु साथि
आन्तीम चोटी चिहानमा मलाइ भटीदिनु साथि ||
म मरेछु भने सबैको फेसबुक फोटोहरु हुनेछ
मेरो फोटो हार्दिक श्रदान्जली लेखीदिनु साथि ||
काही कतै मेरो नाम लेखिएको भने साथि
तिमिले देखे मेरो नाम लाइ मेटीदिनु साथि ||
तिम्रो सपनीमा कहीलै काही आएछु भने
बिपनीमा मेरो आत्मालाइ जाधु गरि पिटीदिनु साथि ||
गजलकार नरेश मायालु बि क |
हास्नै पर्दो रहेछ |
अन्य |
आखा भित्र आसु लुकार हास्नै पर्दो रहेछ
दु:खै दु:ख भएपनि यहा बाच्नै पर्दो रहेछ |
बिदेशी भुमीमा नत भाषा आउछ नत संगित
नआएपनि बाध्यताले नाच्नै पर्दो रहेछ |
प्रदेश मा आफ्नो भनु कोनई हुन्छर यहा
बिदेशीहरु संग यहा नाता गास्नै पर्दो रहेछ |
आफन्तका सम्झनामा आएका ति तस्बिरहरु
छाती भित्र आफन्तका तस्बिर टास्नै पर्दो रहेछ | |
रहर हुदैन भिग माग्न |
अन्य |
भिग माग्ने कसैको रहर हुदैन हजुर
भिग मागेर कसैको घर हुदैन हजुर |
दिन भरि भिकारिहरु हिड्छन डुल्छन
बास बस्ने भिकारिको ठहर हुदैन हजुर |
हरेक ठाउठाउमा पुग्दैछन भिग मागेर
भिकारि नपुगेको कुनै सहर हुदैन हजुर |
भिग माग्ने छाक तार्नैको लागि हो माग्ने
भिकारिहरुको कुनै ठुलो लहर हुदैन हजुर || |