Title Category Gajal
तिम्रो घुम्टाे अन्य तिम्रो घुम्टाे मेरो कात्रो देखिँदा त रातै थियो तिम्रो महल मेरो चिहान जाने मौका साथै थियो मेरो सङ्ख तिम्रो सनाई संगसंगै बजे पनि तिम्ले जानू दरवार मा मैले मसानघाटै थियो पुस्पित बिरही