Title Category Gajal
मुक्तक वाह बिछोड थोरै दु :ख थोरै पिर आउछ, तिम्रो याद आउछ सम्झनामा अभागी तस्बिर आउछ, तिम्रो याद आउछ बर्षौ पहिले पराइको डोलि चडि गएकिहौ, धेरै टाढा जब-जब यो पापि मंसिर आउछ तिम्रो याद आउछ फेरि तिम्रो याद आयो Love you प्रकाश मगर
Gf सँग अचानक पहिलो भेट उदास भेट भाथ्यो त्यो दिन हेरिरहे मात्र! खै के के के के सोधीन हेरिरहे मात्र!! तिम्रो लागी जे पनी गर्छु भनिदिए जोसमा=२ उपहारमा मुटु मागीन हेरिरहे मात्र!!!
####फुल फुलेको डालि मन पर्छ#### अन्य फुल फुलेको डालि मन पर्छ! आजकाल किन रातो लाली मन पर्छ!! अरुलाइ कस्तो मन पर्छ कुन्नी=२ तर मलाइ हल्का कालि मन पर्छ!! ======={LOVE} ======== सपना तिम्रो र मेरो बियोगी आशु praKash
मस्त जवानी अन्य मस्त जवानी भएपनी धार भेटिन! खोजेजस्ती दिलवाली प्यार भेटिन!! नजर जुदाई हास्दापनी मुसुक्क =२ आटवाली दिलदार भेटिन!! हो साच्चै हिडे बिहे गर्छु भनी=२ मनको दिलवाली खोज्ने सरकार भेटिन!! खोज्दै अनि रोज्दै जादा मात्र भेटे एउटि! हिड्दैन भन्छे उस्लाई कार भेटिन!! कसैसँग बसि मस्त गब गर्दापनी! लजालु बानी जवानी सार भेटिन!! प्रकाsh maगर Dhangadhi kailali