Title Category Gajal
maya permi माया / प्रेम भोक लाग्दा खाना तिर्खा लाग्दा प्यास मेटाउने पानी पाए हुन्थ्यो आज भोली किन तिम्रो याद आउँछ सिधै भरी नङ र मासु जस्तै हुन पाए हुन्थ्यो तिम्रो मनको मुटु भित्र बस्न पाए हुन्थ्यो भोक लाग्दा खाना तिर्खा लाग्दा प्यास मेटाउने पानी पाए हुन्थ्यो (लेखग निराश कुमार चन्द ठकुरी) ठेगाना दैलेख जिल्ला भगवती गाउॅपालीका 2 रुम बजेठा हाल बिरानो ठाउँ भारत पन्जाब