Title |
Category |
Gajal |
तिम्रो लागि नै बाचेको हु |
माया / प्रेम |
माया मैले के गर्नु चित्त तिम्रो दुखे पछी
खुसी मैले के गर्नु शिर तिम्रो झुके पछी
तिमीलाई रुहाउने मेरो आशा होइन
येस्तै रैछ जिन्दगीमा नदेखेको होइन
सानो सुन्दर सन्सारमा एउटै आशा छ
संगै जिउने संगै मर्ने हाम्रो बाचा छ
#कि_के_हो
plz likes my page more want to study
हास्न लाई भुलेको छु |
नमिठो सपना |
उदास |
हिजो राती के देखे सपना मै मरि गएको
बतास बिना हागाको फुल भुइँभरी भएको
अफ्ठ्यारो बाटो सेती नदि सुसाइ रहेको
कता हो कता बादल भित्र म रोहि रहेको
घाटमा मेरो लासलाइ पोल्दा आँखा नै रसायो
राम्रो काम गरेछौ भन्दै सोर्गमा बसायौ
हावा र पानी घाम र छाया माझै मा पियार
सन्सार मा जन्म दिएर दैब बैशमा नमार #नमीठो_सपना
plz likes my face book page
हास्नलाइ भुलेको छु |
पागल तिमि |
अन्य |
म चाहिँ लड्छु आधी सङ्ह
कहिले हावा हुरि सङ्ह
तिमी लड्छौ खाउ खाउ भन्दै
जाबो पनि पुरी सङ्ग
please my page हास्न लाई भुलेको छु |