Title Category Gajal
तोडेपछि धोका तिमीसंगै जिवन जिउने मेरो ठूलो चाह थियो तिमीबाहेक अरूलाई यो मनमा ठाउं कहाँ थियो? अहिले यो के नाटक हो फेरी ? रसिलो ऑंखा देखाउँछौ.सात डांडा टांडिएपछि कसरी माया लगाउँछु भन्यौ पहिलै मन दुखाएपछि? के सम्बन्ध खोज्छौ म संग बिगतमै नाता तोडेपछि?