Title Category Gajal
मेरो जन्मभुमि अन्य हरियाली सुन्दर ताल मेरो जन्मभुमी। सुन्दर हिमाल लोभलाग्दो मेरो जन्मभुमी।। कहाँ होला यति राम्रो पर्किर्तिले भरिए को ठाउँ । पाहाड्को छेउमै छ यहाँ मेरो जन्मभुमी।।