Title Category Gajal
दोधार माया / प्रेम काडा बिनानि फुल्न जानेको रहेछै ढुङगालाइ भगवन मानेको रहेछै थाहा भयन चोट लागो मलाई त लुकेर मनमा पथर हानेको रहेछै
झुट धोका नजिक आउनु माया लाउनु अनि जिन्दगी भरी साथ दिन्छु भन्नू सङै हुदा हुँदै टाडा टाडा जानू अन्त्यमा तिम्रो सबै शब्द झुट