Title |
Category |
Gajal |
moyalu |
माया / प्रेम |
कति अनुहार छ यो दुनियामा
तर मलाई एक अनुहार नजर आउँछ
संसारलाई म किन हेर्नु
उनको यादामा सारा समय गुजिंहाल्छ |
kali |
उदास |
सुर्यलाई भन रोसनी दिन छोडिदिनु
तारालाई भन चम्किन छोडिदिनु
यदि आउन सक्दिनौ भने मेरो जिन्दगीमा
याद बनेर पनि सताउन छोडिदिनु |
प्रियसी |
माया / प्रेम |
जिन्दगी पाइन्छ एक पटक्
मृत्यु आउछ एक पटक्,
दोस्ती हुन्छ एक पटक्,
प्रेम हुन्छ एक पटक्,
मन टुट्छ एक पटक्,
जब सबै थोक हुन्छ एक पटक्
तिम्रो याद किन आउछ पटक पटक ? |
नक्कली |
बिछोड |
सुन्दरता लाई मौसम को बहारले लुट्यो,
मलाई नाउ ले होईन किनरा ले ठगयो,
तिमी त डरयौ मेरो एक कसम ले,
तिम्रो कसम दिएर मलाई त हजारौ ले लुट्यो… । |
प्रिय |
अन्य |
काडा को बदला फुल के दिन्छौ । । ।
आशु को बदला खुशी के दिन्छौ…
म चाहन्छु कि तिमी सँग जिवनभर को दोस्ती । । ।
मेरो यो सायरिको जवाफ के दिन्छौ ? |
काली |
माया / प्रेम |
कुनै कुनै सम्बन्धले क्षेद-बिच्क्षेद
भए पछि माया र्दशाउछ
कुनै कनै सम्बन्धले पहिल्यै र्तशाउछ..
कसैले बर्सादको पानि बर्साउछ!! |