Title Category Gajal
परिभासा माया / प्रेम कहिले खुसी को आसा, कहिले दुख को निरासा, कहिले खुशी को दुकुटि, कहिले बास्तव को छाया, केही गुमाएर केहि पाउने आसा ।, सायद यही हो जिन्दगी को सही परिभाषा……
प्यार। अन्य प्यार मा कसैले मन तोडी दिन्छ, दोस्ती मा कोही भरोसा तोडी दिन्छ, जिन्दगी जिउन त गुलाब बाट सिक जसले टुटेको दुइ मन जोडी दिन्छ ।
*****पिरती ********* माया / प्रेम माया र पिरती को हावा ले छोएछ मलाइ। किन किन मन आफ्नो बस मा छैन।। कसैकसैलाई देखे पछि मन एकोहोरिए। भुत प्रेत लागेको हैन।। एउटै मात्र आउँछ कुरा मन मा जुन कुरा तिमी सङ्ग्ग सम्बन्धित छ। एउटै मत्र चाहा छ मन मा।। जुन तिमी सङ्ग् समर्पित छ।।।
सुन किन।।।। माया / प्रेम सुन किन मन मा राख्छौ तिमी एक दुई दिन का मेरा आनुपस्थिती एता आउन मलाई हेरन सबै कुरा म वित्त्रनै छै नि मया को कुरा गर्न आउदैन शब्द सङग खेल्न आउदैन