Title Category Gajal
bichod बिछोड timro euta jhut le mero hajar biswas todidiyau bhandai hidthya hamro mayaa gahiro banyax bhandaa bhanad xordai gau
मिम बहादुर बुढा माया / प्रेम जिन्दगीमा कहिलै सोचेको सपना पूरा नहुनेय रैछ। जिन्दगीमा जे पाय तेसैमा सन्तुस्त कोहि पनि नहुने रैछ्न।
मिम बहादुर बुढा माया / प्रेम आज तिमिले स्वीकार गरेउ र त खुसी छु। अब देखि अरु भन्दा तिम्रै भर पर्छु ।बाचुन्जेल माया गरेछाउभनेय झन पो माय गर्छु
मिम बहादुर बुढा माया / प्रेम जीवन मा जसो तसो गरि बाक्नुपर्छ तिमिले साचो माय गरेछौ भने अब पकौ भाग्नु पर्छ। अब त हल्ला चलिसको तिमिले मानेनौ भने साचै सङै मर्नु पर्छ ।
मिम उदास सक्छौ मान्छे बन भगवान हुन सक्दैनउ सदै आफू सङ अन्जान हुन सक्दैनउ
माया माया / प्रेम माया लगायकै छु तिमिलाइ सतायरै छोडछु। कति रिसाउछौ नानी फकायरै छोडछु।। माग्न आउँदा तिम्रो बाबा ले दिनु भयन भने। कसम नानी भगायरै छोडछु नानी ।। मिस उ ## मिम बहादुर बुढा ##