Title | Category | Gajal |
---|---|---|
घात छैन | अन्य | गजल नदेउ धोका अब यो भन्दा ठूलो घात छैन तिम्रो छटपटी मा बिछोड यर नपियको रात छैन बाचदैन म अब जति डुख आयपनि मनमा घाउ परेको छ औषधि को जात छैन बाचा मैले गरि सके मरि दिनछु अब आखा बाट आदु झरदा पुछि दिने हात छैन अभागी छोरो जगत खाती बझाङ जिल्ला थलारा गाउँ पालिका २ दङगाजि हाो India Bangalore |