कृष्ण वुढा क्षेत्री
कृष्ण वुढा क्षेत्री

Title Category Gajal
कुन विग्रीयो ... उदास मुक्तक.... हर पल चाहिन्थ्यो मेरो लागि जुन विग्रीयो लाग्दै छ सिरा धमनिमा वग्ने खुन विग्रीयो उनै लाई भुल्ने हजारौ प्रयास गर्दा गर्दै अाज थाहा नै भएन मुटु कलेजोमा कुन विग्रीयो