Ďâmmäř Šîñgh Bòhäŕã
Ďâmmäř Šîñgh Bòhäŕã

Title Category Gajal
बिर्सन खोज्दै छु म अबनगर उस्का कुरा अन्य बिर्सन खोज्दै छु म अब नगर उस्का कुरा।। अन्धकार रात भो जीवन नगर जुनका कुरा।। निरास थिए आँफै सँग सुगन्ध भर्यो तिम्ले।। जस्तो थिए तेस्तै पर्‍यो भो नगर गुनका कुरा।। सारङ्गी ठान्दै मलाई रेटेर मज्जा लिन्थ्यो ।। चुडायौ तार आज भो अब नगर धुनका कुरा ।। डम्मर सिंह बोहरा {D...S...B} कञ्चनपुर महेन्द्रनगर नेपाल हाल मलेसिया
जता बाट अायौ उतै जादा हुन्छ माया / प्रेम जताबाट आयौउतै,जादा हुन्छ तिम्रा यादनि फिर्ता,लादा हुन्छ छेपारे नियत~गोहिका आसु चल्तिमाया अन्तै,लाउदा हुन्छ मायाको व्यापार~ जालि सहर पाए पराइको हात,समाउदा हुन्छ चित्र हेरि तिम्रो~चरित्र बुझिएन अमूत भनी जहर,पिलाउदा हुन्छ गुनासो छैन कै~सपनिमा अाउन पुरानो तस्बिर मेरो,जलाउदा हुन्छ डम्मर सिंह बोहरा {D...S...B} कञ्चनपुर महेन्द्रनगर हाल मलेसिया
छोडी मलाई गयौ किन माया / प्रेम छोडी मलाई गयौ किन। निस्टुरी तिमी भयौ किन।। आखीर जानु थियो भने झुटो बाचा खायौ किन।। कुरा काट्नु थियो भने प्रेमको गीत गायौ किन।। अरुलाई थाहा हुन्न भन्दै चारै तिर छायौ किन।। अन्तिम माया तिमी भन्थ्यौ झुटो माया लायौ किन।। दुःख तिमीलाई दिन्न भनि मेरो जिवनमा आयौ किन।। डम्मर सिंह बोहरा कञ्चनपुर महेन्द्रनगर हाल मलेसिया