Title Category Joke
गुन्द्रुके बेहोस गुन्द्रुकेकी बुढी : भैंसीको जिब्रो पकाकी छु खान्छौ? गुन्द्रुके : नाइँ म कसैको मुख बाट निस्केको कुरा खान्न गुन्द्रुकेकी बुढी : त्यसो भए अण्डा खान्छौ त गुन्द्रुके बेहोस :D :D :D :D
Rajesh Hamal Vs Bill Gates Bill gates (फुर्ती लाउदै) : यदी बिहान म आफ्नो car मा घरबाट हिंडे भने बेलुका सम्म पनि आफ्नो पुरै property घुम्न भ्याउदिन …… राजेश दाई (हाँस्दै) : म सँग पनि पहिला त्यस्तै थोत्रो car थियो, मैले त बेची दिए