Title Category Gajal
अनि म ढलेछु माया / प्रेम तिमि लाई लिन जन्ती आउदा अनि म ढलेछु। अरु संगै तिमी फेरि लाउदा अनि म ढलेछु।। थाहाँ छैन मलाई म त बेहोशी मै भएछु। तिम्रो सिउँदाे अरुले नै रङ्याउदा अनि म ढलेछु।। म बेहोश पछि होश मा आउदा टोलाएको थिए म। तिम्रो घरम पन्चेबाजा गुन गुनाउदा अनि म ढलेछु।। रोक्न पनि सकिन हिम्मत पनि म मा भएन। तिमी पराई घर जाने थाहाँ पाउँदा अनि म ढलेछु।। तिमिलाई लिन जन्ती आउदा अनि म ढलेछु। अरु संगै तिमी फेरि लाउदा अनि म ढलेछम।।
खास हुनेछ अन्य त्यो दिन तिम्रो लागि खास हुनेछ। जब मेरो आगनीमा लास हुनेछ।। तिमी म बाट टाढा गईसक्योउ। तर यहाँ मलामीहरु मेरो पास हुनेछ।। तिमी बस्दैछौ त्यो बिलाशी महलमा। आफ्नो त यहाँ चिहानिको बास हुनेछ।। पस्चतायर पछि रुनु पर्दैन तिमी। बेर्थै त्यो अाँशुको थोपा नाश हुनेछ।। त्यो दिन तिम्रो लागि खास हुनेछ। जब मेरो आगनी मा लास हुनेछ।।
जान्छु मुग्लान अन्य भारी बाेकेर जिबन "चल्ला" झै लागेन दुख रेप्दा सुखहरु "फल्ला" झै लागेन जान्छु अामा मुग्लान्~ यहि पाराले त साँझ बिहान अाँटाे "गल्ला" झै लागेन
हास्न सकिन माया / प्रेम बिर्सिएर तिमिलाई प्रिय , हास्न सकिन नाता , सम्बन्ध अर्कै सङ्ग साच्न सकिन के नै अर्थ रह्यो र ? मेरो जिबन तिमि बिनाको पल - पल आसु पिएर म बाच्न सकिन । [पिएर आसु अर्कै सङ्ग हास्न सकिन । ]
आउदैछरे भन्दिनु अन्य धेरै बस्यो परदेशमा आउदैछरे भन्दिनु। घर आउने छुट्टी नी पाउदैछरे भन्दिनु ।। धेरै छैन अब केही महिना मात्र बाँकी छ। यो परदेशीले कोशेली नी ल्याउदैछरे भन्दिनु
गयोउ तिमी अन्य अरुको बातमा भयो तिमी अरुको हातमा गयोउ तिमी । यति मात्र काहाँ होर अरुको जातमा गयोउ तिमी । भन्ने गर्थोउ तिमीले जुनि जुनि साथ दिन्छु भनेर, मेरो साथ छाेडि अरुको साथमा गयोउ तिमी । तिमीलाई धन सम्पती दिन नसकेनी धेरै माया गरेको थिए मलाई छाेडि अरुसँगै त्यो अधेरी रातमा गयोउ तिमी ।