Title | Category | Gajal |
---|---|---|
***निर्दोष मन ** | माया / प्रेम | निर्दोष छ योमन बूझ्ने प्रयास गरे तिम्ले ! अरूले जेभनेपनी मलाई विश्वास गरे तिम्ले!! किन माँन्छौ सँक्का हेर कसैले केहि भन्यो भने! म पनि त मरि दिउला मेरै निम्ति मर्यौ भने !! प्रशान्त भाट "मधु" क .न.पा.मूलि 1 अछाम |