गुण बहादुर सुनुवार
गुण बहादुर सुनुवार

Title Category Gajal
सराबी अन्य सराबि बन्दैछु अब तिम्रो याद हरु भुलाउन नजरमा नै न आउन तिम्रा आद हरु मन मा सल्बलाउन काहाली लाग्दो दिन काटेको छु उराठ लाग्दो रात यो जिन्दगी मा रक्सी को नशा नै प्यारो लाग्छ मलाइ किन चाहियो तिम्रो साथ कातिच जेठा सुरेश हाल कुनै
प्रयास अन्य खास रह्यो कि मधुमाश रह्यो जीवन का साथ मेरो किन किन प्रयास रह्यो समीप आउन सकिन तिम्रा साथ जीवन का गोरेटो दोबाटो मै त्रास रह्यो । अनगिन्ति प्रयास मै जिन्दगी ढल्कियर साथ पाउने रहरहरु माया मा ह्रास रह्यो पाउन सके या अपनाउन सके जिन्दगीभर तिम्रो तृष्णा मै बाच्ने मर्ने प्रयास रह्यो ।। कातिच जेठा सुरेश सुनुवार हाल कुबेत
भुलेर गयौ अन्य भुलेर गयौ या खुलेर गयौ जवानी का नौला आभास झुलेर गयौ । जिन्दगी जिबन्त भन्थौ आदि बाटो मै भुलेर गयौ सम्झना मै रुवाइ रुवाइ जवानी फुटेर गयौ ।। भुलेर गयौ या खुलेर गयौ जवानी का नौला आभास झुलेर गयौ । सारंश मात्र भो माया मा के टिप्पणी दियर गयौ के नशा कि फशा को पाशो मा मलाइ मदहोशी को नशा दियर गयौ ।। एकल कातिच जेठा सुरेश सुनुवार हाल कुबेत
धनी को मन अन्य धनी को मन साटेको होला गरिबको मन फाटेको होला हासेको देख्छु सधै तिमिलाइ मेरा सपना टुटाएर मलाई सधै रुवाएर । खादिन प्याला बियोग सहेर पनि बाच्ने कोसिस गर्दैछु अतीत लाई भुलेर पनि हासेर मन जलाइ गयौ जिन्दगी बनाउ अब मलाइ भुलेर अनि ।। मन फाटे आज फेरि गरिबैको नै फाट्यो तिमी धनी भयर गयौ धनी सङ मन फेरि साट्यौ । धोधार मा पारी पारी मेरो गरिब मन अनाआशै फाट्यो । एकल कातिच जेठा सुरेश सुनुवार हाल कुवेत