Title |
Category |
Gajal |
भगवान |
उदास |
भगवान लाई नै पत्थर मान्छन किन
साचाे माया गर्नेलाई पराई ठान्छन किन
खै अाज भाेलि उनलाई कुन्नि के भाछ
झुट्टा बाचा कसक अाजभाेलि खान्छन किन
पर्देशि मान्छे नरेन्द्र अार सि सात समुन्द्र पारि |
अागाे |
अन्य |
अागाे पियर बाचेकाे मान्छे म त
मुटु बिना माया साचेकाे मान्छे म त
धाेका पीडा भन्ने दुनियाकाे रित हाे
उनकाे यादमा पागल भई हासेकाे मान्छे म त
अब त म कसैकाे यादमा पनि राेकाे हाे
तर पनि मैले भगवान सग नाता गासेकाे मान्छे म त
नरेन्द्र अार सि पर्देशि |
धाेका |
धोका |
मायामा अाजभाेलि धाेका किन हुन्छ हाेला
साथ छुट्दा मन छुट्दा यति सार्है मन किन रून्छ हाेला
कसैकाे यादमा हरपल अाज मत हजुर
जान त गई उसकाे यादले मन किन छुन्छ हाेला |
मूत्यु |
अन्य |
अाज भाेलि कसैकाे अास लाग्छ किन
जिउदाे शरिल पनि मरनकाे लास लाग्छ किन
छैन मलाई कसैकाे डर पनि यहाँ
तर पनि मरन कसैकाे त्रास लाग्छ किन |