Title Category Gajal
गजल अन्य ……गजल…… खाली म नै बोल्नुपर्छ उ त धेरै बोल्दैन अरे जति धेरै म बोलेनी मनका कुरा खोल्दैन अरे साथी सङी जिस्काउछ्न खाली उसकै नाम लिएर उसले भने त्यो मनमा मेरो माया घोल्दैन अरे कति समय जम्छ उ हेर्न मन छ मलाइ पनि जति ठूलो रापले पनि उसलाइ त पोल्दैन अरे ।।
गजल अन्य चुनाव अाउछ बफादार भइ,भुक्नु हुन्छ हजुर जनताको दैलो दैलो चार्दै,ढुक्नु हुन्छ हजुर चुनाव जिते पछि त कसलाई चिन्नु हुन्छ र? चुनाव अघि सबैसँग , झुक्नु हुन्छ हजुर म अनि मेरो पाटी राम्रो भन्दै भाषण छाट्दै अरु सबैलाई खोट देखाउदै,थुक्नु हुन्छ हजुर