Title |
Category |
Gajal |
mamu miss you |
अन्य |
उहीँ गुन्य उहीँ चोली लाकी थियौ आमा
एका बिहानी सपनीमा आकि थियौ आमा
मलिन थियो मुहार तिम्रो भारी लाग्थ्यो मन
कि धेरै दु;ख कष्तनै पाकी थियौ आमा
टुलु टुलु हेरिरहे बोलाउन सकिन सपनिमा
भोकाइ हौकि के हि खाकी थियौ आमा
सुख भन्ने छैन कि के हो भगवान घरमा पनि
पहिले भन्दा झनै दुब्ली भाकी थियौ आमा |
गजल |
अन्य |
एक पछि अर्कोमा माया सराउन जानिन
तिमिले जस्तै सबैलाइ मन पराउन जानिन
मिलन पछि बिछोड जिन्दगीको रित रहेछ
त्यसैले त होला सायद म दराउन जानिन
दुख्छ मुटु तिमी पराइ सङ्ग बोलेको देख्दा
तर धोकेवाज भन्दै पनि कराउन जानिन
सधै तिम्रो मायाको सांसारमा रमाएर होला
तिमी बिना आफैमा कहिल्यै हराउन जानिन |
गजल |
अन्य |
केही त्यस्तो पल जिबनको अतीत हुदा रहेछन
धनको धनिहरु पनि यहाँ पिडित हुदा रहेछन
जिन्डगिको यात्रामा धेरै चोट पाए पछि मात्र
चोटहरुनै सहित्य अनि कतै सङ्गीत हुदा रहेछन
पाप गर्नेको नै फलिफाप हुदो रहेछ त्यसैले
सज्जन भन्दा पनि खराबी चर्चित हुदा रहेछन
मायामा सांसार अदेको छ या छैन तर पनि
महान ब्याक्ति पनि मायामा समर्पित हुदा रहेछन
बल भन्दा बुद्धि ठूलो भएर होला सायद यहाँ
कलमको सामु हतियार पराजित हुदा रहेछन |
गजल |
अन्य |
एक पछि अर्कोमा माया सराउन जानिन
तिमिले जस्तै सबैलाइ मन पराउन जानिन
मिलन पछि बिछोड जिन्दगीको रित रहेछ
त्यसैले त होला सायद म दराउन जानिन
दुख्छ मुटु तिमी पराइ सङ्ग बोलेको देख्दा
तर धोकेवाज भन्दै पनि कराउन जानिन
सधै तिम्रो मायाको सांसारमा रमाएर होला
तिमी बिना आफैमा कहिल्यै हराउन जानिन |
माया |
माया / प्रेम |
तिमि माया गर्नलाई कारण खोज्छौ भने जबसम्म मलाई हेर्ने तिम्रो मन फेरिदैन तबसम्म कुनै कारण भेट्ने छैनौं किनकि माया कारण ले होइन मनले गरिन्छ।।। |
mayaa |
माया / प्रेम |
न पाउन सक्छु तिम्रो माया
न बाच्न सक्छु तिमी बिन
कुन फुलको बोट हो माया कुन भुलको चोट हो माया |
maya |
माया / प्रेम |
( गजल )
तिम्रो माया मुटुभरी साच्ने कसोगरी
जिन्दगिभर छुटिएर बाच्ने कसोगरी
भोलि तिमी गयौ भने मलाई बिर्सिएर
तेति बेला तिम्रो याद मास्ने कसोगरी
खुसी हुन सिकाएर आफै दुखी भयौ भने
तिमी बिना एक्लै म हास्ने कसोगरी
मेरो माया मुटु दुख्ने ब्यथा भयो भने
भबिस्यमा तिम्लाई खुसी राख्ने कसोगरि |
बिछोड |
बिछोड |
हराएर पाउनुको मजा बेग्लैइ हुन्छ,
रोएर मुस्कुरौनुको मजा बेग्लैइ हुन्छ,
हार त जिन्दगी को हिस्सा हो मेरो साथी,
हारनु को पछी जित्नु को मजा बेग्लैइ हुन्छ … |
maya |
बिछोड |
मीठो वचन बोल्ने गरे
शत्रु पनि मित बन्छ
यो मनलाई चिन्न सके
घृणा पनि प्रती बन्छ
दुख लाई हेर्न जाने
सुख आफै संग हुन्छ |
perma |
माया / प्रेम |
Tumko barish pasand hai… mujhe barish me TUM, Tumko hasna pasand hai… mujhe hastey hue TUM, Tumko bolna pasand hai… mujhe boltey hue TUM, Tumko sab kuch pasand hai.. aur mujhe bas TUM... |
माया |
माया / प्रेम |
किन मलाई आज भोली मर्न मन लाग्छ
यो संसार बाट धेरै टाढा सर्न मन लाग्छ
खुसीको कुनै दिन छैन रातमा निद छैन
बेर्थै फुल्नु किन कोपीलामै झर्न मन लाग्छ |
उदास |
अन्य |
गजल
नफुलाको भए बेस हुने रछ मायाका फुलहरु ।
यो मुटुमा सजाएर उसलाई गरेछु ठुलो भुलहरु ।
कुनै दिन मरिमेट्ने मान्छे उ मेरे लागी,,
आज अर्कै अंगाल्यो आँखाबाट रसाउछन मुलहरु ।
नसकिने रैछ तर्न मायारुपी सागर पनि,,
तर्न खोज्दै अघि बढ्दा भत्किदिन्छ पुलहरु ।
जे सोचे जिबनमा त्यो पुरा नभइ दिदा ,,
मन भित्रै गलिसके सपनाका हुलहरु ।। |
माया म |
धोका |
तिम्रो याद नआउने नि होईन ,
अतित का दिनमा भन्दा पनि धेरै आउछ,
फरक यत्तिमात्र हो पहिलेको यादले मुहार भरि मुस्कान दिलाउथ्यो, भने अहिले को यादले अँखा भरी आँसु दिलाउछ।। |
तिम्रो याद |
उदास |
जब म फेछु साँस देब तिम्रो यदा आउछ
मेरो हरेक साँसमा तपाइको खुस्बु बसाउछ
खोइ कसरी भन्नु कि तपाइ विना म जिवित छु
किनकी हर साँस फेरनु भन्दा पहिले तपाईको खुस्बु आउछ |