Title | Category | Gajal |
---|---|---|
म के गरु | अन्य | मैले तिमिलाइ माया गर्थे तिमिले मन अन्तै मोड्यौत म केगरु मस्कि मस्कि हिड्ने तिम्रो हिडाईले मेरो मन लोभ्यायो त म केगरु नसालु हेराइ थ्यो तिम्रो तिमी सुट्टुक्क आई मन मा बस्यौ त म के गरु कति बयान गरु तिम्रो जिउढालको तिमिले नै लब यु भन्यौ त म के गरु घायल सुरेश बोहरा हाल भारत को बंङ्लोर बाट |
बास्ना अाउने हो कि | बिछोड | रुमाल चिनो माग्यौ भने सिगान पुछि दिने होकि सेन्ट चिन्ह माग्यौ भने बासना आउने होकि गुलाफको फुल चिनो माग्यौ भने ओईलेर जानेहोकि टाढा बाट लब यु भन्दा अरु कसैले पो सुन्ने होकि |