Title | Category | Gajal |
---|---|---|
Jaslai afnu....... | अन्य | जस्लाइ आफ्नो सम्झे पनि तेस्तै रैछ सुखमा जिबन भर साथ दिनछु भने पनि दुख पर्दा तेस्तै रैछ अब यो मन पथर भइसकेको छ पगालन नखोज जति तिम्रै हु म भने पनि आखिरीमा एक्लै हुनु पर्ने रैछ बुझ्ने लाइ भनिरहनु पर्दैन आफै बुझदो रैछ बुझि बुझि नबुझेझै गर्नेलाई बुझाउन झनै गाह्रो रैछ |