Title Category Gajal
हार्न पुगेछु अन्य बिना अर्थ यो दिल तेतै सार्न पुगेछु उन्ले खुसी माग्दा मैले हार्न पुगेछु टिप्पन मन्त थियो गुलाप को फुल फुलै नभएको दालीपो झार्न पुगेछु कस्तो खेल हो यो माया को नि अफु सङ्गै आफुनु मन मार्न पुगेछु किस्मत्ले साथ दिइन मालाइ तेसैले सबै सङ्ग हार्न पुगेछु एक मुठी सास थियो तिम्लाइ दिने आजु त्यो पनो मार्न पुगेछु बिना अर्थ यो मन उतै सार्न पुगेछु सबैले घात दियो तेसैले हार्न पुगेछु प्रकास थापा जन्म तनहुँ हाल साउदी आरब