Title | Category | Gajal |
---|---|---|
Sweety | माया / प्रेम | थाहा छ मलाई जबरजस्तिले मायापिरतीको कुबुल हुदैन इरिटेट गर्यो भन्छौ,भाव पोखेबिना फेरि मलाई सुकुन हुदैन उठेनि नि बसे नि सुतेनि मिल्दैन,यत्ति त चाल पाइयो कि तिमी बिनाको बिरामी जिन्दगी यो कुल-कुल हुदैन |
फुलकुमारी | माया / प्रेम | जाडो महिना कैले घाम त कैले आगो तापिन्छ,राम्रीलाई देखिसि गफिन्छ दुई मुटुलाई मिलाउने यो मौसमलाई मेरो सलामी छ मायापिरतीलाई तातोपन दिने त्यो आगोलाई मेरो सलामी छ मरि मरि आगो फुग्दै गफ हान्दानी पटाउनै सकिन फुलकुमारीलाई बेहोसिसम्म बनाउने बरु त्यो नसालु धुवालाई मेरो सलामी छ |