Title Category Gajal
जिबन माया / प्रेम काँडासँग जिउनु पर्छ जिबन । भराेसामा बाँच्नु पर्छ जिबन ।। अाउ अंगालेर हेर एक फेर । ईच्छा अांकाक्षा बन्धकी राखी ।।
यात्रा नै हाे । उदास जिन्दगी कसरी परिभाषा गरु हेर त । सिक्दा सिक्दै सकिन्दा रहेछन जिन्दगी ।। जिन्दगी कसरी सुनाउ म अब दिक्क लाग्छ । हिन्दा हिन्दै कहिले नतुन्गीने यात्रा रहेछन हेर त ।। जिन्दगी किसानकाे हरियाली भनु कि लाग्छ । चैतमासकाे खडेरी भनी परिभाषा गरु जिन्दगी ।। जिन्दगी खाेलानाला जस्तै अबिरल बग्छ यात्रा । दुःखीलाई दुःखै दुःख एक छाककाे लागि पनि ।। जिन्दगी भष्ट्राचारीलाई कति महत्व छ हेर्दा लाग्छ । दिनभरि ठग्छ मध्य रातसम्म दिस्काे डान्स ढाउँछ ।। कसरी परिभाषा गरु जिन्दगी यात्रा भनु या बाेज । हुनेलाई माेज नहुनेलाई जिन्दगी खाेज रहेछन पनि ।।