Title Category Gajal
(उदास) अन्य संसारमा सबै प्रकारको आैषधी किन्नत पाईन्छ तर मनको दु:ख मेट्ने आैषधी कहीं पनि किन्न पाईदैन !
MuTu माया / प्रेम मुटुमा मुटु टुट्ला झैँ भयो, धतीॅ नै फाट्ला झैँ भयो,, कसरि समाल्नु आफैलाई यो दुनियाँले थिचे झैँ भयो, उनिलाई सम्झिदा मुटु दुखे झैँ भयो, उनि बिना यो दुनियाँमा नभए झैँ भयो! Submitted: December 15, 2017 AC Bastola sunsari__Dharan.
धोका अन्य तिमीलाई हसाँउन मन छ! पीरती मा फसाउन मन छ!!
( आँशुको मुल्य) उदास "आँशुको मुल्य रूनेलाई थाहा हुन्च रूवाउनेलाई होइन !"