Title | Category | Gajal |
---|---|---|
Amrit Mandal | उदास | घरमा बस्दा बस्दै लिए राहदानी थाहै भएन लेख्नु अाफ्नाे कहानी गाउँ अनि घर छाड्न बाध्य बनायो सफर गर्दागर्दै बित्दै छ जिन्दगानी सबैको नजरमा कहाँ राम्रो भइन्छ सारा अगाडि हारेर भए पानी पानी जे खाेज्छाैं त्यैं पाउछाैं हाम्रो देशमा किन भाेग्छ खाडी मुलुकमा जवानि भयो सरकार मानवताकाे देउ अब बदल्याे मुलुक बदल त्यो अानि बानी वेदना काे सागर |