नबिन कान्छा  मगर
नबिन कान्छा मगर

Title Category Gajal
तिमि संग को पल धोका तिमि संग खाको कशम झुटो हुदै गयो अचेल* बितायरा पल हरु मा डुब्ने मात्रै भयो अचेल** तिमि भने पराई संगै खुसिका साथ रम्च्यौ अरे* यता भने आँशु पिऊदै बाच्न कठिन पर्यो अचेल** सपना को महल मा सजाऊदै भन्थ्यौ नबिन तिम्रै हुन्छु* थाहा छैन तिमिलाई यो नबिन घर न घाट को भयो अचेल**