Title Category Gajal
~~~~भोक छैन मलाई ~~~~~~ माया / प्रेम भोक छैन मलाई खानै छाडि दिन्छु निद छैन मलाई सुत्नै बिर्सी दिन्छु । रित्तिएको आत्मा मेरो अझै दिन्छु अर्थविहिन आँशु मेरो तिम्रैलागि दिन्छु। आसा मेरो टुटिसक्यो झुटो कल्पनामा मुटु जलाई बाँचिदिन्छु तिम्रै सम्झनामा।। दिलको राजा दिपक(खनाल) दाङ ~लमहि हाल~~रुकुम