Title Category Gajal
आमा माया / प्रेम आमा तिम्ले जन्म दि यो धर्ती देखायेउ हात समाइ तातेताते हिंड्न् सिकायेउ । म रुदा तिम्ले च्याप थिएउ मलाइ काख मा खुसी छु है आमा म त सधै तिम्रो साथ मा । मेरो कारण तिमी सधै दिनरात रोयेउ मन को पिडा हरु जति त्यहि आँसु ले धोयेउ । हाम्रो निम्ति तिमी छोडेर गयेउ यो देस तिमी नहुद त मेरो बद्लियेछ भेस । सपना थियो तिम्रो मलाई ठुलो बनाउने तर मैले बनाइ तिम्लाइ पलपल रुवाउने । कति सम्झाइ बुझाइ मलाइ राख्थेउ तिम्ले घर मा माफ गरिदेउ आमा आज परे म अरु को भर मा ।
nisturi अन्य हावा बनी मेरो जीवन मा आयेउ तिमी सास बनी यो शरीर मा छायेउ तिमी सधैभरि साथ दिने आस देखाइ बिचबाटो मा छोदेर गयेउ तिमी