Title | Category | Gajal |
---|---|---|
भनाई | उदास | म सुन्दर होइन असल साथिको खोजीमा छु॥जसले सु:ख द:खमा साथ देवस॥ |
आशु | धोका | मर्ने बेलामा नि आशु झर्दो रहेछ॥ जीवन जिउन साह्रै दु:ख पर्दो रहेछ। पाप गरेर हिड्ने ति बलत्कारीलाई। भगवानले पनि झन माफ गर्दो रहेछ। नेपालमा त झन धेरै छन यस्ता भगवानहरु। एक पछि अर्कोमा यो गुण सर्दो रहेछ। |