Title | Category | Gajal |
---|---|---|
बिश्वास | अन्य | धोका दिन्छन् आफन्तहरु जहिले पनि । गर्दै गर्दैन संगत त्यसैले पनि । भट्टीमा विडि पिउने बानि भए देखि । निन्दै लाग्दैन मलाई अहिले पनि । तिम्रो शिरमा हात राखेर कस्सम खान्छु। माया गर्दैन मैले तिमलाई कहिले पनि । जिन्दगि अब अधुरो नहोला जस्तो लाग्छ । केहि सोचेको छु अचेल मैले पनि । " निश्चल चन्चले " "कोपिला साहित्यक समाज माहाराजगंज काठमाण्डौ " |