Title |
Category |
Gajal |
यक बर्ष |
बिछोड |
उहीँ बुवा कि छोरी रोस्नी बिष्ट
यक बर्ष पुग्यो बुवा यो धर्ती छोडेको
हामी सबै देखि किन मुख मोडेको
कति रुन्छु बुवा म हजुर लाई सम्झेर/
अभागी छु बुवा मत यो धर्ती मा जन्मेर/
न्यानो त्यो काख छुट्यो सात पनि छ्ट्यो/
हजुरकी प्यारी छोरीको बुवा,कर्म पनिफुट्यो
अब कहिले देख्ने होला त्यो प्यारो मुख।
कहिले आउने छैन बुवा मेरो जीवन मा सुख/ |
तिम्रो सम्झना |
माया / प्रेम |
®कि प्यारी बुवाकी छोरी रोस्नी बिष्ट
तिम्रै मात्र सम्झना ले रात दिन ,सताउन्छ/
तिम्रो माया झुटो होकि साचो त्यही याद ,ले हताउन्छ
तिम्रो हुन सक्छु या सक्दिन थाहा छैन मलाइ/
छोडी जाने काम न गर्नु ,मेरो मन जलाइ/
हजारौं तारा को बिच जुन यौटा मात्र, छ त्यहा/
तिम्लाइ भुल्न कोसिस गर्छु, तर जाउ म कहाँ/
तिमी बाहेक ,म अरु लाई कहिलै हेर्दिन
सात दिय हात समाय मेरो राजा कसै सङ डर्दिन/
बरु छोड्छु दुनिया सारा, तिमी लाई छोड्दिन।
बाचा गरे मैले आज मेरो मन, कैलै मोर्डिन/
तिम्रै मात्र सम्झना ले रात दिन सताउन्छ/
तिम्रो माया झुटो होकि साचो, त्यही याद ले हताउन्छ |
यो मुटु |
उदास |
(उहीँ रोस्नी R कि प्यारी बुवा कि छोरी अभागी)
(यो मुट)
यो मुटु किन मेरो धड्किरन्छ मेरो राजा/
किन पारेउ मलाई तिम्ले यक्लो पन मा आज।
माया गर्छु भन्ने पागल धेरै आय यटा /
हजारौं मध्य तिमी मात्र यौटा असल केटा//
हे दुस्मन तहिले किन हाम्रो मायालाइ जलाइ/
त्यस्ता मान्छे को सामु राजा, किन हुन्छौ पराइ/
बाहिरी मन हास्छु बोल्छु भित्री मन रुन्छ /
अरुले केही न राम्रो भने मेरो राजा, यो मुटु दुख्छ//
किन किन तिम्रो मात्र बिस्वास लाग्छ धेरै /
जीवन साथी न भय के भोत तिमी होनि मेरै//
यो मुटु किन मेरो धड्किरन्छ मेरो राजा/
किन पारेउ मलाई तिम्ले यक्लो पन मा आज। |
भुल्न सक्दिन ® |
माया / प्रेम |
कहिलै पनि तिम्लाइ साथी भुल्ल सक्दिन /
समाज को डर छैन पछि सर्दिन///
आशा छ फेरि तिमी फर्केर आउन्छौ भनी//
बस्ने छु तिम्रै प्रतीक्षा मा दिन हरु गनि///
जता ततै दुस्मन लागे किन हाम्रो आज/
तिमीबिना यक्लैछु यो भिड को माज///
न रवाउनु अब मलाइ थाकी सके आज/
जति जे भनी पनि ®छौ यो मुटुको माज/
कहिलै पनि तिम्लाइ साथी भुल्ल सक्दिन /
समाज को डर छैन पछि सर्दिन///
(उहीँ रोस्नी बिष्ट ® कि प्यारी बुवाकी छोरि) |
तिमी लाई पाउन |
बिछोड |
तिमी लाई पाउन मैले सपना धेरै बोके/
बिच बाटो मा छोडी जाने तिमी रैछो धोके/
सब लाई त्यागी मेरो साथी तिमी लाई रोजे/
तिम्रै लागि मैले® हरेक सपना बोके/
कस्तो रहिछ मेरो हेर अभागी कर्म //
किन मेरो बुझेनौ तिम्ले® मर्म/ धोके/
दाजु भाइ इस्ट मित्र सबै भुली बसे/
खै कसरी म हेर तिम्रो माया ®फसे/
तिमि लाइ मैले सपना धेरै बोके/
बिच बाटो मा छोडी जाने तिमि रैछौ
उहीँ अभगी रोस्नी बिष्ट R कि प्यारी बुवा कि छोरि |