Title Category Gajal
पर्देसि बिछोड जब तिमी पर्देस गयौं बिहान उठि साहू को रिनले यो बन पखा खोज्छन तिम्लाइ यो कठिन दिन ले घर मा बुदि आमा अनि मालाइ छोडेर हिदेउ तो दिन आउटा सानो सपना बोकि तिर्छु कि भानी सहु को रिन बिहे भाको धेरै भाको थियेन छोडेउ साहु को रिनले खोज्छ तिम्लाइ यक्लो पन अनि यो कठिन दिनले